काेभ्याक्स – Nepal Press
काेभ्याक्स

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले सोमबार विहान कोरोनाबिरुद्धको खोप लगाएका छन् । प्रधानमन्त्री मोदीले ट्वीटरमार्पत कोरोना खोपको पहिलो डोज लिएको जानकारी दिएका हुन् । भारतीय समाचार संस्था एएनआईका अनुसार मोदीले स्वदेशी उत्पादन कोभ्याक्स लगाएका हुन् । यो खोप भारत बायोटेकको उत्पादन हो । मोदीले ट्वीटरमा लेखेका छन्,...