काेभिड-१९ – Nepal Press
काेभिड-१९

कैलालीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलाली । कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । फागुनको पहिलो साता भारत बाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । कडा प्रकारको निमोनोयासहित अस्पताल भर्ना भएका ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको...