काेपिला परियार – Nepal Press
काेपिला परियार

विवाह गर्न दबाब दिएपछि १७ वर्षीया किशाेरीको हत्या, एक वर्षपछि आराेपी पक्राउ

कास्की । कास्कीमा १७ वर्षीया किशाेरी हत्यामा संलग्न एक पुरुष एक वर्षपछि पक्राउ परेका छन् । मादी गाउँपालिका-१० मकै खोलास्थित मामा घर बस्ने सिप्लिवेशी घर भएकी १७ वर्षीया कोपिला परियारको हत्या गरेको आरोपमा स्याङ्जा हरिनास गाउँपालिका-६ चालिसे बस्ने ४५ वर्षीय खड्क बहादुर खवासलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।...