कालो कोट – Nepal Press
कालो कोट

दीपक-दीपा नयाँ फिल्म ‘कालो कोट’ बनाउँदै, सौगात मल्ल भिलेनको भूमिकामा देखिने

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्म ‘कालो कोट’ निर्माण गर्ने भएका छन् । ‘छ माया छपक्कै’का सह-निर्माता रोहित अधिकारीसँग मिलेर उनीहरुले फिल्म निर्माणको तयारी गरेका हुन् । केही दिनयता उनीहरुले छ माया छपक्कैको श्रृंखला बनाउने हल्ला व्यापक थियो । तर, उनीहरुले नयाँ फिल्म निर्माणको लागि तयारीलाई...