कारागार व्यवस्थापन विभाग – Nepal Press
कारागार व्यवस्थापन विभाग

प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयको प्रवक्ता फेरिए, कारागार व्यवस्थापन विभागको जिम्मेवारी दाहाललाई

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयका प्रवक्ता फेरिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रवक्ताको जिम्मेवारी सहसचिव कृष्ण बहादुर राउतलाई दिइएको छ भने गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव फणिन्द्रमणी पोखरेललाई दिइएको हो । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव किरणराज शर्मा सचिवमा बढुवा...