कारबाहीको माग – Nepal Press
कारबाहीको माग

स्वास्थ्यकर्मी कुटपिट गर्नेलाई कारबाहीको माग

काभ्रे । दोलालघाटमा कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाउने क्रममा स्वास्थ्यकर्मीलाई कुटपिट भएको छ । भुम्लु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष आफ्ना स्वास्थ्यकर्मीमाथि हातपात गर्ने अनिल पोटलाई कारवाहीको माग गरेको छ । पोटेले भुम्लु–१० स्थित दोलालघाट स्वास्थ्य एकाइका अहेब हितेशकुमार मण्डललाई बुधबार ८ नं वडास्थित दुलालेश्वर माध्यमिक विद्यालयमा खोप लगाइरहेको...