काठमाण्डू कनेक्सन – Nepal Press
काठमाण्डू कनेक्सन

सोनीद्वारा क्राइम थ्रीलर ‘काठमाण्डू कनेक्सन’ टीजर रिलिज

काठमाडौं- भारतको सोनी टेलिभिजनले सन् १९९३ को चर्चित मुम्बइ विस्फोट घटनामा आधारित टिभी सिरिज ‘काठमाण्डू कनेक्सन’को टीजर इन्टरनेट रिलिज गरेको छ । मुम्बइ विस्फोट, होटल संचालक र पत्रकार अपहरणका तत्कालिन घटनामा नेपाली राजधानीसँग सम्बन्ध देखिएको चित्रण यसमा छ । सोनीको सहायक टेलिभिजन सोनी लाइभले यसलाई स्ट्रिमिङ गर्ने भएको छ...