काठमाडौं- १९ – Nepal Press
काठमाडौं- १९

काठमाडौं- १९ को वडाध्यक्षमा दोब्बर मतसहित कांग्रेसका श्रेष्ठ निर्वाचित

काठमाडौं । काठमाडौं महानगर- १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेशकुमार श्रेष्ठ विजयी भएका छन् । प्रतिस्पर्धी एमालेका चन्द्रमान मुनिकारको भन्दा दोब्बर मत ल्याएर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठले १२०० मत पाए भने मुनिकार ७४१ मा सीमित भए । यो वडाबाट महानगरको मेयरका लागि कांग्रेसले सबैभन्दा धेरै मत...