काठमाडाैं जिल्ला अदालत – Nepal Press
काठमाडाैं जिल्ला अदालत

घरधनी प्रधानविरुद्धको मुद्दा दर्ताको तयारी

काठमाडौं । दलित भन्ने थाहा पाएपछि घर भाडामा नदिएकाे भन्दै पत्रकार रूपा सुनारको जाहेरीमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ताको तयारी गरिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबार स्रोतले भन्यो, ‘हामीले अनुसन्धान गरेर मंगलबार प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएका छौं । प्रधानलाई पक्राउ गरेको...