कांग्रेस महामन्त्री – Nepal Press
कांग्रेस महामन्त्री

तस्बिरमा गगन-विश्वप्रकाशको विजयोत्सव

कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भए । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए । उनीहरू दुवैजनाले कार्यकर्तासँग खुसी साटेका छन् ।