कांग्रेसको कित्ता – Nepal Press
कांग्रेसको कित्ता

३६ दिन लामो बैठकपछि संसद पुनःस्थापनाको पक्षमा कांग्रेसको कित्ता ‘क्लियर’

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित रहने र ‘संसद पुनःस्थापना’को एजेण्डामा सकरात्मक रहँदै नेपाली कांग्रेस केन्द्रीय समितिको ४६ दिन लामो बैठक सकिएको छ ।