कर्माछिरिङ – Nepal Press
कर्माछिरिङ

एन्फामा दोहोरिन चाहेका कर्माछिरिङमाथि तेर्सिएका प्रश्नहरु

स्वास्थ्यस्थितिले गर्दा उत्तेजना र तनावमा देखिनु, बारम्बार विवाद र सामाजिक सञ्जालमा अनावश्यक टिकाटिप्पणीले राष्ट्रिय टोलीको वातावरण बिगारेकाले भविष्यमा अरु समस्या निम्तिन सक्नेतर्फ पनि सचेत गराएको छ ।