कर्मचारी नेता – Nepal Press
कर्मचारी नेता

एमाले विभाजनको प्रभाव कर्मचारीमा पनि, माधव नेपाल पक्षधर कर्मचारी नेताले दिए चेतावनी

काठमाडौं । नेकपा एमालेको विभाजनसँगै देशकै सबैभन्दा धेरै निजामति कर्मचारी आवद्ध नेपाल निजामती कर्मचारी संगठन पनि विभाजनको प्रक्रियामा गएको छ । आधिकारिका ट्रेड युनियनको चुनाव एक्लै जितेको सो संगठनका पूर्वअध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष केदार देवकोटा र महासचिव रेवन्त गौतमले राखेको केन्द्रीय समिति बैठक र राष्ट्रिय भेला रोक्न...