कर्णाली योजना आयोग – Nepal Press
कर्णाली योजना आयोग

कर्णाली योजना आयोगका सदस्य शाहीले दिए राजीनामा

काठमाडौं । कर्णाली प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष केही बेरअघि राजीनामा बुझाएका हुन् । राजीनामा पेस गर्नुको कारणमा शाहीले नेपालको पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्या उल्लेख गरेका छन् । सीमित सुविधा तथा साधन स्रोतका बाबजुद कम्तीमा...