कर्णली – Nepal Press
कर्णली

कर्णालीका तीन मन्त्रीलाई सरकारबाट फिर्ता हुन एमालेको निर्देशन

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले सरकारमा सहभागी तीन मन्त्रीलाई तत्काल फिर्ता हुन निर्देशन दिएको छ । शुक्रबार बसेको बैठकले सरकारमा सहभागी अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय गरेको एमाले संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए । माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको...