करणी – Nepal Press
करणी

बालिका अपहरण गरी करणी गरेको आरोपमा दुई जना पक्राउ

रूपन्देही । रुकुमपूर्वमा बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।  १४ र १५ वर्षीया दुई बालिकालाई अपहरण गरी करणी गरेको आरोपमा रुकुमपूर्वकै दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष र...