कम्युनिष्ट पार्टी – Nepal Press
कम्युनिष्ट पार्टी

नारायणकाजीको दावी- देशी विदेशी शक्तिले नेकपा फुटाए

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको बताएका छन् । सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको बताएका...