कम्फर्टेबल – Nepal Press
कम्फर्टेबल

ओलीले भने- यो सरकार नेपाली जनताका लागि कम्फर्टेबल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब हुने चुनावमा दुई तिहाइ मतसहित जितेर सिंहदरबारमा फर्किने दावी गरेका छन् । साथै, अहिले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन सजिलो नभएको पनि उनले बताए । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अदालतको फैसला कार्यान्वयन आफूले गर्ने र...