कपिलबस्तु – Nepal Press
कपिलबस्तु

एमाले महाधिवेशन: कपिलवस्तुकाे क्षेत्र नं १ मा ८ जना प्रतिनिधि निर्विरोध चयन

रूपन्देही । नेकपा एमालेकाे दशाै महाधिवेशनमा सहभागी हुनका लागि कपिलवस्तुकाे निर्वाचन क्षेत्र नं १ मा ८ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् । प्रक्रिया अन्तरगत उम्मेदवारी दिएकाहरुले आवश्यकता अनुसार प्रतिनिधि चयन गर्न नेतृत्वलाई जिम्मेवारी दिएपछि निर्विरोध प्रतिनिधि चयन भएकाे एमाले कपिलवस्तुले जनाएको छ । उक्त निर्वाचन क्षेत्रबाट खुल्लातर्फ जिल्ला...