औषधी – Nepal Press
औषधी

हुम्लाको खार्पुनाथ स्वास्थ्यचौकीमा औषधी अभाव

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित लाली स्वास्थ्यचौकीमा औषधी अभाव हुँदा बिरामीलाई समस्या परेको छ । एक सातादेखि स्वास्थ्यचौकीमा औषधी सकिएपछि उपचारका लागि आएका वडा नम्बर १ को लागी, प्युस, गोक्पालगायत गाउँका बिरामी रित्तो हात फर्कन बाध्य छन् । सिजनल ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धा बिरामी परेकोमा...