ओसाका – Nepal Press
ओसाका

विश्व नम्बर तीन ओसाका अस्ट्रेलियन ओपनको प्रि-क्वार्टरफाइनलमा

काठमाडौं । विश्व नम्बर तीन नाओमी ओसाका वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपन टेनिसको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् । शुक्रबार भएको तेस्रो चरणको खेलमा ओन्स जाबेरलाई ६-३, ६-२ को सोझो सेटमा पराजित गर्दै २३ वर्षीया ओसाका चौथो चरणमा पुगेकी हुन् । ओसाकाले क्वार्टरफाइनल प्रवेशका लागि १४औं बरियताकी स्पेनिस खेलाडी गार्बिन...