ओली प्रधानमन्त्री नियुक्त – Nepal Press
ओली प्रधानमन्त्री नियुक्त

कसैले बहुमत जुटाउन नसकेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।