कसैले बहुमत जुटाउन नसकेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त – Nepal Press

कसैले बहुमत जुटाउन नसकेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

काठमाडौं । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत दाबी गर्न दिएको समयभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

ओलीले एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर