ओली–प्रचण्ड भेट – Nepal Press
ओली–प्रचण्ड भेट

बालुवाटारको २ वर्षे डायरी– प्रचण्डको चित्त बुझाउन ३०६ बैठक

प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्ला दुई वर्षमा ३०६ पटक भेट भएको रहेछ । ओली सचिवालय यसलाई ‘प्रचण्डलाई रिझाउन प्रधानमन्त्रीले गरेको भेट’का रुपमा व्याख्या गर्छ ।