ओली पक्षीय नेकपा – Nepal Press
ओली पक्षीय नेकपा

ओली पक्षीय नेकपाका युवा विद्यार्थीले आज काठमाडौंमा मार्चपास गर्ने

काठमाडौं । आम हड्ताल र आगजनीको विरोध तथा भोलिको जनसभाको तयारीस्वरुप केपी ओली नेतृत्वको नेकपाका युवा विद्यार्थीले आज राजधानी काठमाडौंमा मार्चपास गर्ने भएका छन् । यसअघि बैठकमात्र बस्ने भनिएकोमा आकस्मिक निर्णयअनुसार हिंसात्मक घटनाको विरुद्ध मार्चपास गर्ने निर्णय उनीहरुले गरेका हुन् । अनेरास्ववियूका नेता आरसी लामिछानेका अनुसार अपरान्ह २ बजे...