ओलीलाई गाली – Nepal Press
ओलीलाई गाली

प्रचण्ड–माधव पक्षको जनसभा : दुई घन्टा केपी ओलीलाई गाली !

प्रचण्डले ओलीलाई बेलैमा तह लगाउन नसकेको भन्दै आत्मालोचना गरे । ओलीमाथि सारा आक्रमण गरिसकेपछि उनले यो पनि भने, ' नागरीक समाजका अगुवा,  पत्रकार र सम्पादहरुले ओलीलाई गालीमात्र नगरी आफ्नो कमजोरी पनि मुल्याङ्कन गर्न मलाई सुझाव दिनुभएको छ, त्यसैले म आज आत्मालोचित पनि हुन चाहन्छु ।’