ओपिडी टिकट – Nepal Press
ओपिडी टिकट

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

काठमाडौं । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर-रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । स्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा...