एयर बबल – Nepal Press
एयर बबल

एयर बबलबाट आउने भारतीय यात्रुलाई क्वारेन्टाइनका लागि होटल तोकियो

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयर बबल सुविधाबाट नेपाल आउने भारतीय नागरिकलाई अनिवार्य १० दिन होटलमा क्वारेन्टिनमा बस्नु पर्ने निर्देशन जारी गरेको छ । पर्यटन मन्त्रालयले भारतीय यात्रु बस्नका लागि ८ वटा होटल पनि व्यवस्था गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मन्त्रालयले भारतीय नागरिकलाई क्वारेन्टाइनका...