एमाले निर्वाचन आयोग – Nepal Press
एमाले निर्वाचन आयोग

एमालेको निर्वाचन आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय निर्वाचन आयोगका पदाधिकारीले सपथ लिएका छन् । विहीबार च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी समिति बैठकमा आयोगका अध्यक्ष र सदस्यहरूले सपथ लिएका हुन् । असोज १५ देखि १७ गतेसम्म चलेको विधान महाधिवेशनले विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग गठन गरेको थियो । आयोग...