एमाले कार्यदल – Nepal Press
एमाले कार्यदल

आफ्नै नेताप्रति रामकुमारीको असन्तुष्टि- फलाना तिलाना त्यता लाग्नु भयो भन्दैमा पार्टी मिल्छ ?

काठमाडौं । नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले एमालेमा दुईटा अध्यक्ष बनाउने प्रस्ताव माधव नेपाललाई ‘डिफेम’ गर्न ल्याइएको दाबी गरेकी छिन्। शनिबार राजधानीमा आयोजित अखिल भेलालाई सम्बोधन गर्दै उनले यस्तो प्रस्ताव ल्याएर माधव नेपाललाई पद लोलुप देखाउन खोजिएको बताइन्। ‘आज पनि एमाले हो हामी,’ उनले भनिन्, ‘तर, एमाले एकीकरणका लागि...