एमाले एकता विभाजन – Nepal Press
एमाले एकता विभाजन

एमाले समाजवादी नाम राख्न फागुन २३ को फैसला र राजनीतिक दलसम्बन्धी कानून बाधक

नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नि खरेलले एमालेसँग नाम वा चुनाव चिन्ह जुध्ने कुनै पनि दल दर्ता हुन नसक्ने र त्यस्तो नाम लिएर कोही जान नपाउने बताए । सर्वोच्च अदालतले नेकपा राखेर समेत नयाँ दल दर्ता गर्न नमिल्ने फैसला गरेको पूर्वमहान्यायाधिवक्ता रमेश बडालको दावी छ ।