एनआरएन नेपाल डेभलमेन्ट फण्ड – Nepal Press
एनआरएन नेपाल डेभलमेन्ट फण्ड

१० अर्ब रुपैयाँ पूँजीको एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापना

काठमाडौं । नेपालमा पूर्वाधार, उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पूँजीको एनआरएन नेपाल डेभलमेन्ट फण्ड स्थापना भएको छ । अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै एनआरएन नेपाल डेभलमेन्ट फण्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड...