एग्रि बिजनेस इन्क्युबेस – Nepal Press
एग्रि बिजनेस इन्क्युबेस

एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवेदन खुल्यो, आइडिया पेश गर्न सकिने

काठमाडौं । एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामको आवेदन खुला भएकाे छ ।  नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमी व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर एक, पूर्वाञ्चल यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’ का लागि आवेदन...