एक्काइसौं शताब्दीको जनवाद – Nepal Press
एक्काइसौं शताब्दीको जनवाद

एक्काइसौं शताब्दीको जनवाद र समाजवाद

माओवादी सशस्त्र द्वन्द्व अवतरणको रुपमा भएको शान्ति प्रक्रिया अझै टुंगोमा पुगेको छैन । द्वन्द्वपछि स्थापित भएको २१ औं शताब्दीको जनवादलाई स्थापित गर्न नसकेकै कारण माओवादी कमजोर भएको छ । द्वन्द्वको बलमा धेरैखाले राजनीतिक उपलब्धी भए, तर ती उपलब्धीलाई जनतासँग जोड्न नसकेकै कारण माओवादी कमजोर भएको हो । कुनैबेला जनताको...