उपप्रधानमन्त्री ईश्वर पोखरेल – Nepal Press
उपप्रधानमन्त्री ईश्वर पोखरेल

परिस्थिति भयावह हुन नदिन बाँकेका सिडियोलाई उपप्रधानमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी...