उपचार खर्च – Nepal Press
उपचार खर्च

कर्णालीका सांसदले मनलाग्दी उपचार खर्च लिन पाउने, खर्च लिनेमा कांग्रेस र माओवादीका तीन–तीन सांसद

सुर्खेत । कर्णाली प्रदेशसभाका पदाधिकारी तथा प्रदेशसभा सदस्यले सरकारी कोषबाट मनलाग्दी रकम लिन पाउने गरी कानून बनेको छ । २०७५ साल कात्तिक १८ गते प्रदेशसभाबाट पारित भएको ‘पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा विरामी भएको भनी सांसदले जति बिल पेश गरे पनि भुक्तानी दिने...