उदारीकरण – Nepal Press
उदारीकरण

तहसनहसपछि राष्ट्रियताको संकल्पले उठेका विश्व शक्तिराष्ट्र

संस्कृति बचाउन पनि जापानले धेरै कुरा अनिवार्य गरायो । जस्तैः विदेशी फर्निचर घरभित्र राख्न नपाइने, घर बनाउँदा आफ्ना कला संस्कृति झल्कने या बौद्धधर्म झल्कने बनाइनुपर्ने, भान्सामा कुर्सी राख्न नपाइने किनकि त्यहाँ पलेटी कसेर खाना खाने चलन हुन्छ । गरिब भएर होइन तर त्यहाँका भान्सामा आजपनि काठका भाडाकुँडा हुन्छन् किनकि...