इसेवा मनि – Nepal Press
इसेवा मनि

इसेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौता, अष्टेलियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र अष्टेलियाको लिगल रेमिटबीच रेमिट्यान्स् भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सोमबार भएको यो सम्झौताले अष्टेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज बनाउने कम्पनीको दावी छ । यो सम्झौता भएसँगै अष्टेलियाबाट नेपालीहरूले नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ...