इम्मा म्याकियोन – Nepal Press
इम्मा म्याकियोन

अस्ट्रेलियन खेलाडी इम्माले १०० फ्रि-स्टाइलमा बनाइन् ओलम्पिक रेकर्ड

काठमाडौं । अस्ट्रेलियन स्वीमर इम्मा म्याकियोनले ओलम्पिकमा स्विमिङको १०० मिटर फ्रि-स्टाइलमा कीर्तिमान बनाएकी छन् । बुधबार भएको साताौं हिटमा निर्धारित दूरी ५२.१३ समयमा पार गरेकी उनले स्वीस खेलाडी सारा स्योस्ट्रोमको ५२.६२ को कीर्तिमान तोडेकी हुन् । इम्माले रियो ओलम्पिक २०१६ मा २ स्वर्णसहित ६ स्वर्ण पदक जितेकी थिइन् ।...