इन्फ्रास्ट्रक्चर – Nepal Press
इन्फ्रास्ट्रक्चर

नेपालको सबैभन्दा ठूलो आइपीओ आजबाट सर्वसाधारणका लागि खुला

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ शुक्रबारबाट सर्वसाधरणका लागि विक्री खुला गरिएको छ । नेपालको इतिहासमै आजसम्मको सबैभन्दा ठूलो ८ अर्ब रुपैयाँ बराबरको ८ करोड शेयर कित्ताका लागि आइपीओ खुला भएको हो । नेपालका सबै आवेदकले यो आईपीओ पाउने निश्चि नै छ । कम्पनीको कूल ८ करोड...