इन्टरपोलको महासभा – Nepal Press
इन्टरपोलको महासभा

इन्टरपोलको महासभामा सहभागी भएर स्वदेश फर्किए आईजीपी थापा क्षेत्री

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा इन्टरपोलको ८९औं महासभामा सहभागी भई मंगलबार स्वदेश फिर्ता भएका छन् । मंसिर ७ देखि ९ गतेसम्म संचालन भएको महासभामा सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत स्वदेश...