आर्यन सिग्देल – Nepal Press
आर्यन सिग्देल

‘डिसेम्बर फल्स’मा आर्यन र उपासनाको रोमान्टिक लुक्स (फोटो फिचर)

काठमाडौं । माघ पहिलो साताबाट पोखराका बिभिन्न स्थानमा छायांकन भइरहेको फिल्म ‘डिसेम्बर फल्स’ का तस्विर सार्वजनिक भएका छन् । फोटामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासनासिंह ठकुरी बिभिन्न भावमा प्रस्तुत भएको देखिन्छ । प्रविण झाको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई दक्षिण भारतीय फिल्मका ब्यस्त छायाँकार महेश आर गुप्ताले खिचिरहेका छन्...