आरती साह – Nepal Press
आरती साह

आरतीलाई एसिड छ्याप्ने श्रीमान् संजिवलाई साढे १० वर्ष कैद 

जनकपुरधाम । आरती साहमाथि एसिड प्रहार गरेको घटनामा दोषी ठहर भएका उनकै श्रीमान संजिव साहलाई जिल्ला अदालत धनुषाले साढे १० वर्ष कैद सजायँ तोकेको छ । पीडित आरतीलाई दोषी ठहर श्रीमान संजिवबाट ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल...