आयुक्त – Nepal Press
आयुक्त

अख्तियारको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्य सिफारिस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा अमात्य सिफारिस भएका छन् । संवैधानिक परिषदको आइतबार बसेको बैठकले अख्तियारमा यी दुई पिएचडी होल्डरको नाम सिफारिस गरेको हो । आयुक्तमा सिफारिस भएका पौडेल राष्ट्रपति कार्यालयका सचिव हुन् भने डा. अमात्य प्राध्यापक तथा राष्ट्रिय योजना आयोगको...