आप्रवासी – Nepal Press
आप्रवासी

अमेरिका प्रवेश गर्न पाउने आप्रवासी शरणार्थी संख्यामा चार गुणा वृद्धि

अमेरिकी राष्ट्रपति जो बाइडेनको नयाँ प्रशासनले वार्षिक रूपमा अमेरिका प्रवेश गर्न दिने आप्रवासीको संख्यालाई १५ हजारबाट बढाएर ६२ हजार ५ सय बनाएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रबासी शरणार्थीबारे लिएको कडा कदमपछि अमेरिकाले बार्षिक १५ हजार शरणार्थीलाई मात्र अमेरिका प्रवेश गर्न दिने व्यवस्था गरिएको थियो । ट्रम्पको उक्त...