आनन्ददेव भट्ट – Nepal Press
आनन्ददेव भट्ट

वरिष्ठ साहित्यकार भट्टको निधन, ओलीले भने-एमाले र प्रगतिशील साहित्यमा अपूरणीय क्षति

काठमाडौं । वरिष्ठ साहित्यकार तथा नेकपा एमालेका नेता आनन्ददेव भट्टको ८६ वर्षको उमेरमा आज निधन भएको छ । प्रगतिवादी साहित्यकार तथा प्राध्यापक भट्ट अल्जाइमर रोगबाट पीडित थिए । भट्ट बैतडीबाट नेकपा एमालेको उम्मेदवार बनेर प्रतिनिधिसभा सदस्य निर्वाचन लडे पनि पराजित भएका थिए । लामो सयम साहित्य,प्राध्यापन र राजनीतिमा संलग्न...