आईसीसी विश्वकप क्रिकेट लिग-२ – Nepal Press
आईसीसी विश्वकप क्रिकेट लिग-२

त्रिकोणात्मक श्रृंखलाको तेस्रो खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४:४५ मा शुरू हुनेछ । नेपालले यसअघिको खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । अमेरिकामाथिको प्रभावशाली जितमा ब्याटिङतर्फ ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलको अर्धशतकीय...