आइसोलेसन केन्द्र – Nepal Press
आइसोलेसन केन्द्र

स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक, जथाभावी आइसोलेसन नखोल्न मन्त्रालयकाे आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड- १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आईसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो...