आइसोलेशन केन्द्र – Nepal Press
आइसोलेशन केन्द्र

निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालन

काठमाडौं । गौशालामा ५१ शय्याको निःशुल्क कोभिड-१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ । मारवाडी सेवा समितिले निर्माण गरेको केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज शुभारम्भ गरेका छन् । केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रं (सीसीएमसी)का संयोजक पोखरेललाई...