अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनल – Nepal Press
अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनल

विश्व नम्बर दुई हालेप अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनलमा

काठमाडौं । विश्व नम्बर दुई सिमोना हालेप वर्षको पहिलो ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको प्री–क्वार्टरफाइनलमा प्रवेश गरकी छन् । शुक्रबार भएको तेस्रो चरणको खेलमा रुसी खेलाडी भेरोनिका कुडेरमेटोभालाई ६–१, ६–३ को नतिजामा पराजित गर्दै दुई पटककी ग्राण्डस्लाम च्याम्पियन हालेप चौथो चरणमा पुगेकी हुन् । पहिलो चरणमा अस्ट्रेलियन खेलाडी लिजेट क्याब्रेरालाई ६–२,...